Home News यूवा शान्ति दुतवाट रेडीयो सराङ्गकोटका स्टेशन म्यानेजर लक्ष्मी नारायण देवकोटा सम्मानित
यूवा शान्ति दुतवाट रेडीयो सराङ्गकोटका स्टेशन म्यानेजर लक्ष्मी नारायण देवकोटा सम्मानित PDF Print E-mail
Written by Andrew Gurung   
Monday, 17 August 2009 02:09

समाजमा शान्ति स्थापना गर्न तथा सामाजिक कार्यमा उल्लेखनिय योगदान पुर्याएको भन्दै युनिभर्सल पिस फेडरेसन(युपियाफ)ले पोखरामा शान्ति दुतबाट ७ जनालाई सम्मान गरेको छ। शान्ति दुतबाट सम्मानित हुनेहरुमा कवि विनोद गौचन, बाल विद्यालय बोर्डीङ्ग स्कुलका फाउन्दर् राम गुरुङ्ग, प्राध्यापक पुष्पा केसी भण्डारी, पुर्व प्राध्यापक बालगोपाल अमात्य, ईस्वरीय विश्व विद्यालयका ब्रह्मा कुमार शैलेस राज बराल, शिक्षाविद डा. गेहेन्द्रमान उदास रहनु भएको छ।   


त्यस्तै यूवा शान्ति दुतवाट रेडीयो सराङ्गकोटका स्टेशन म्यानेजर लक्ष्मी नारायण देवकोटा सम्मानित हुनु भएको छ। कार्यक्रमका प्रमुख अतिथि युपियासका एशिया शिक्षा निर्देशक डा. रवर्ट एसकिटेलले सम्मानित व्यक्तिहरुलाई सम्मान पत्रले सम्मान गर्नु भएको थियो।

श्रोत:अलिल शाही/रेडीयो सराङ्गकोट


Comments (2)Add Comment
0
...
written by life, August 18, 2009
Congratulation Laxmi ji !!!!
You are one of those info-savvy person i have ever met on the media field of Pokhara. you really are the peace ambassador . Wish you all the best in future.Once again Congrats from me and all Hamropokhara Team.
0
...
written by Bishnu Subedi (Nishan), November 28, 2009
Laxmi Sir Congratulation,
Hajur le paunu bhayeko samman hami sabai pokhereliko gaurrab ko kura hoo........samaj ma shanti lyauna hajurko bhumika ko hami sabaile samman garna jannu par6...................
hajurko
Bishnu Subedi

Write comment

busy