|
||||||||||||||||||||||||
|
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >> |
||||||||||||||||||||||||
| Page 1 of 28 | ||||||||||||||||||||||||
| Home |
| News |
| Model |
| Tasbir |
| Love Guru |
| Sports |
| New Release |
| Literature |
| Celebrity |
| Events |
| Gossip |
| Life Style |
| Pokhara |


२०६५ चैत्र २८ गते शुक्रबारका दिन ६ निर्बाचन क्षेत्रहरुमा संबिधान सभा सदस्यको उप-निर्बाचन हुंदैछ। आफ्नो रोजेको उम्मेदबारलाई अमूल्य मत दिई आफ्नो अधिकारको सदुपयोग गर्न हुन सम्पूर्ण मतदाताहरुलाई हार्दीक अनुरोध छ।
* यो निर्बाचनमा मतदान गर्न बिधुतिय मतदान उपकरण (EVM)को प्रयोग हुंदैछ।
* मतदान गर्न मतदाता नामावलीमा नाम भएर मात्र पुग्दैन आफ्नो नागरीकताको प्रमाणपत्र समेत अनिवार्य देखाउनु पर्छ।
* मतदाता नामावलीमा नाम भएर पनि नागरीकताको प्रमाणपत्र बनाउनु भएको छैनभने समयमानै बनाउनुहोस।
* आफ्नो मताधिकार सुरक्षित गर्नुहोस।
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रहरु : मोरङ ५ र ७ , धनुषा ५,कास्की १,रोल्पा २,र कन्चनपुर ४
उपनिर्वाचन बारे कुनै कुरा बुझ्नु परे सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा फोन सम्पर्क समेत गर्न सकिने छ।
सम्पर्क फोन
कास्की - ०६१ ४६२६७४,धनुषा-०२१-४६०९४९,रोल्पा-०८६-४४०१३९,कञ्चनपुर-०९९-५२३७१४